Nepali

NBS2GO नेपालीमा



कसरी बाइबल अध्ययन समूह शुरु गर्ने ?

हामी विश्वास गर्छौं कि तपाई जो कोही हुनुहुन्छ, तपाई जहाा बस्नुहुन्छ, काम र सामाजिकरण गर्नुहुन्छ परमेश्वरले तपाईलाई अनन्तको प्रभावको लागि प्रयोग गर्न चाहानुहुन्छ । शुरु गर्न यहाा तीन सजिलो चरणहरु छन् ः

१. प्रार्थना

… यो सबै प्रार्थना र सम्बन्धबाट सुरु हुन्छ ।

प्रार्थना
ड्ड तपाईलाई बाइबल अध्ययन सुरु गर्न मद्दत गर्ने मित्रको लागि प्रार्थना गर्नुहोस् ।
ड्ड नियमित रुपमा साधै प्रार्थना गर्नुहोस् । परमेश्वरलाई उहााको योजना र निर्देशनको लागि सोध्नुहोस् ।
ड्ड तपाईको क्षेत्रमा हिड्दा प्रार्थना गर्नुहोस् । परमेश्वरको अशिष् र सुरक्षाको माग गर्नुहोस् ।
ड्ड मानिसहरुको नाम लिएर प्रार्थना गर्नुहोस् । परमेश्वरसाग उनीहरुलाई भेट्न, वास्ता गर्न र सेवा गर्न अवसरहरुको लागि माग गर्नुहोस् ।
ड्ड उनीहरुलाई बाइबल अध्ययन गर्न चासो होस् भनेर प्रार्थना गर्नुहोस् ।


सम्बन्धहरु
ड्ड तपाईको नजिक बस्ने, काम गर्ने वा सामाजिकरण गर्नेहरुलाई भेट्नुहोस् । मित्रैलो र प्रोत्साहनजनक हुनुहोस् ।
ड्ड कुराकानी थाल्नुहोस्– असल प्रश्नहरु सोध्नुहोस् र असल श्रोता बन्नुहोस् ।
ड्ड चिया, कफी वा खानामा समय बिताउनुहोस् ।
ड्ड प्रेम गर्नलाई, दिनलाई र सेवा गर्नलाई अवसरहरु खोज्नुहोस् ।

२. जडान

… चासो राख्नेहरुलाई खोज्नुहोस् ।

एक सभाको योजना बनाउनुहोस्
ड्ड मिति समय र स्थान छनौट गर्नुहोस् ।
ड्ड आउन चाहने व्यक्तिहरुको सूची बनाउनुहोस् ।
ड्ड प्रार्थना गर्नहोस् र तिनीहरुलाई आमन्त्रित गर्नुहोस् ।
ड्ड यदि तपाई चाहनुहुन्छ भने स्फूर्तिको लागि योजना बनाउनुहोस् ।
ड्ड कुराकानीको लागि प्रश्नहरुको सूची बनाउनुहोस् अथवा परिचय गर्ने गतिविधि बनाउनुहोस् ।

भेला हुने मार्गदर्शन

ड्ड इच्छा छ भने चिया, कफी वा खाजा दिन’हास् ।
ड्ड स्वागत गनर्’होस्, आˆनो परिचय दिन’होस्, एक अर्कालाई चिन्न’होस् (प्रश्नहरु ऋथवा क’नै गतिविधि प्रयोग गनर्’होस्) र एक अर्कासाग रमाइलो गन’होस् ।
ड्ड आˆनो समयको अन्त्यतिर यसो भन्न’होस् ःहामीले सागै यति असल समय बितायाौ । म एक स’रक्षित वातावरण र हेरचाह गर्ने सम’दाय उपलब्ध गराउन चाहन्छ’ जहाा हामी सागै बाइबल अध्ययन गर्ने, पदहरुले के भन्न खोजेको र हाम्रो जीवन साग कसरी मेल खान्छ भनेर पत्ता लगाउन सक्छौं । यदि तपाई इच्छ’क ह’न’ह’न्छ भने मलाई थाहा दिन’होस् ।

३. अग’वाई

… अब सुरु गर्नुहोस् ।

ड्ड हरेक व्यक्तिको लागि अध्ययन मार्गनिर्देशिका डाउलोड र प्रिन्ट गर्नुहोस् ।
ड्ड अध्ययन मार्गनिर्देशिकामा सुझाव गरिएको चार समूहको पदहरुमध्ये एउटा छान्नुहोस् ।
ड्ड सहभागीहरुलाई हरेक दिनको प्रश्नहरुको उत्तर लेख्न एउटा सानो कापी चाहिन्छ ।

नेपालीमा बाइबल अध्ययन

ज्योति (Nepali – Light)

समुद्री कछुवाको लागि जीवन समुद्र्रमा छ । मृत्यु निश्चित हुन्छ जब कुनै कृत्रिम बत्तीद्वारा उनीहरु आˆनो प्राकृतिक निवासबाट टाढा हुन्छ । येशुले भन्नुभयो “म संसारको ज्योति हाु… तर त्यसले जीवनको ज्योति पाउनेछ” यहून्ना ८ः१२ । जीवन, सम्बन्ध चमत्कार र येशूको सन्देशमा केन्द्रित चार ज्योतिका अध्ययनहरुमा खनिनुहोस् ।

Study Guide: View | Download
Leader Guide: View | Download
Duration: 8 week